एनआरएनएले आज नारी दिवस मनाउने

लण्डन । गैरआवासीय नेपाली संघले अन्तर्राष्ट्रिय नारी दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघको महिला संयोजक अनुजा प्रधानका अनुसार संघले आज (मार्च ७ तारिख) मा भरर्चुअल माध्यमबाट सो दिवस मनाउन लागिएको हो । महिलामाथि लगानी गरौं, प्रगति तीब्र पारौं भन्ने मुल नारा सहित गतवर्षहरुमा जस्तै अन्तर्राष्ट्रिय नारी दिवस विश्वव्यापी रुपमा मनाईदैछ । नेपाली … Continue reading एनआरएनएले आज नारी दिवस मनाउने